काठमाडाै । नेकपा एमालेका दुबै समूह (अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल पक्ष) अहिले अलग–अलग आ–आफ्नो समूहको बैठकमा ब्यस्त छन्। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बरिष्ठ नेता माधव नेपालसहित उनको समूह जुटेकाे छ भने प्रधानमन्त्री निवास बालुबाटारमा ओलीसहित उनको समूह रहेकाे छ।
आजको लागि तय भएको कार्यदलको बैठक स्थगन गरेर दुबै समूह आ–आफ्नो समूहको बैठकमा जुटेका हुन्।
तपाईंको प्रतिकृया




