काठमाडौं । सिभिल बैंक छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । बुधबार एक कार्यक्रमबिच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्का पञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले चलचित्रमार्फत वित्तीय साक्षरता कार्यक्रमलाई अघि बढाउने जनाइएको छ।
तपाईंको प्रतिकृया



