काठमाडाैं । टेलिकमकाे बिहानदेखि भइरहेकाे फाेन नलाग्ने समस्या समाधान भएकाे छ ।आज बुधबार बिहानैदेखि देशभरका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको गुनासाे आएकाे थियाे ।
बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको टेलिकमले जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया




