काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । बैंकले संस्थागत सेयरधनीको तर्फबाट आरएस रमेश र कर्मचारी संचय कोषको तर्फबाट विष्णुप्रसाद पौडेलाई संचालक समितिमा नियुक्त गरेको हो ।असार २ गते बसेको ४२३औँ संचालक समितिको बैठकले दुई जनालाई नियुक्त गरेको हो ।
तपाईंको प्रतिकृया




