सिटिजन्स बैंकको पौने २ करोड कित्ता सेयर सूचीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ८४ लाख ५० हजार ३८२ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता मूल्य एक सय रुपैयाँ दरको सो मात्राको सेयर सूचीकृत भएको हो ।

नेप्सेले साविक तिनाउ मिसन डेभलमेन्ट बैंक प्राप्ति पश्चात सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले १ बराबर ०.९६ को अनुपातमा तिनाउ मिसनलाई प्राप्ती गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री