मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठलाई  अचानक मुटुमा समस्या देखिएपछि  गंगालाल अस्पताल  भर्ना भएका छन् ।

शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था ठिक रहेको  छ ।

मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री