काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको युुएन पार्कमा गोली चलाएको छ । मोस्ट वान्टेड सूचीमा रहेका अशोक लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको हो ।लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




