काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसै गरि पछिल्लो २४ घण्टामा थप १०६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६ हजार ९५१ जना पुगेको छ ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
प्रतिकृया दिनुहॊस