काठमाडाैँ । नायक तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमबार मृत्यु भएको हो ।
रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार कोरोना संक्रमित भएका थिए ।
रामबहादुर पनि ज्योतिष विधामा नै सक्रिय थिए ।
तपाईंको प्रतिकृया




