मोरङ । पथरी शनिश्चरे नगरपालिका -८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुका ६ बजे कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबेर बेपत्ता भएका खोजतलास गर्दा आइतबार बिहान १० बजे पाण्डेलाई मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




