युटुबमा सार्वजनिक भयो चलचित्र ‘हिटलर’

काठमाडौँ । चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक   गरिएको  छ ।

सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, समिया बर्तौला, अर्जुन गुरुङ, दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री