सरकारले पुर्ण बजेट ल्याउन मिल्दैन् पुर्व अर्थमन्त्री महत

काठमाडौं ।कांग्रेस नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् ।
महतले फुल फेज वार्षिक बजेटको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनु पर्ने बताए

विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम-कामचलाउ बजेट ल्याउनुपर्ने उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री