जुम्ला एयरपोर्टमा ताराको जहाज दुर्घटना तर यात्रु भने सुरक्षित

जुम्ला । नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेकाे छ । नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको वतार्इएकाे छ। साे विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्यलाइ चाेटपटक लागेकाे छैन ।

पाइलट जेके निरौला  रतथाको–पाइलट हिक्मत रोकायासहित यात्रु सकुशल छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री