अक्सिजन सिलिण्डर लिन ओमान उड्यो वाइड बडी

काठमाडौँ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज ओमान उडेको छ ।

त्यहाँबाट करिव ६०० थान अक्सिजन सिलिण्डर ल्याइँदैछ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलका अनुसार बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री