काठमाडौं । आज शुक्रबार थप २ सय ३ को मृत्यु भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जनामा संक्रमण भएको हो ।
याेसहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ४ हजार ६ सय ६९ पुगेकाे छ ।
तपाईंको प्रतिकृया




