काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारत जलनको बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन्
तपाईंको प्रतिकृया




