राजा राजेन्द्रको ‘आमा जननी’ सार्वजनिक

काठमाडौं ।हाँस्यव्यङग्य कलाकार राजा राजेन्द्र पोखरेलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक  गीतमा शब्द, संगीत र आवाज राजा राजेन्द्रकै रहेको छ । गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप