सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।३५ वर्षीय बलिराम भगत बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा सर्पले डसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप