काठमाडौंमा निषेधाज्ञा १५ दिन थप गर्न सिफारिश भोलि निर्णय हुने

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौंमा जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याउन  सिफारिश भएको  भएको  छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले निषेधाज्ञाको अवधी १५ दिन थप गर्ने सिफारिश गरेको हो ।

जारी निषेधाज्ञा बैशाख २९ गते सकिँदैछ । बैशाख २९ पछि पनि अब थप १५ दिन निषेधाज्ञा कायम रहने छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री