सुन तोलाको ११ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार  सुनको मूल्य तोलाको   ११  सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ९१  हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज ३०  रुपैयाँले बढेर  प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री