७ हजार ४ सय नाघ्यो दैनिक कोरोना सङ्क्रमण

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३  हजार ४ सय १८ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ८६ हजार १५ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३६२ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस