काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ५७ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १८ हजार १३ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ८१ हजार ९५ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार २७९ जना पुगेको छ।
तपाईंको प्रतिकृया




