खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । चार दिन पहिले थापाकी छोरीलाई संक्रमण पुष्टि भएपछि उनले बिहीबार स्वाब परीक्षण गरेका थिए ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेकाे छ भने उनी निवासमा नै रहेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप