काठमाडौंमा भूकम्प, केन्द्रविन्दु कलंकी

काठमाडौं । काठमाडौंको कलंकी नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको छ । म‌‌गलवार राति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि करिव नाैं हजारले ज्यान गुमाएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री