पेट्रोल, डीजेल र मट्टीतेलको भाउ फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेलको प्रतिलिटर  ३ रूपैयाँको दरले बढाएको छ ।बढेर अहिले पेट्रोलको प्रतिलिटर मुल्य ११३, डिजेलको र मट्टीतेलको क्रमशः प्रतिलिटर ९५/९५ पुर्याएकाे छ ।त्यस्तै, निगमले प्रतिलिटर आन्तरिक हवाई इन्धनको मुल्यमा  ५ रूपैयाँ र बाह्य हवाई इन्धनको मुल्यमा १००० लिटरमा यूएस डलर ७५ बढेको छ । खाना पकाउने एलपिजीग्याँसको मुल्य भने यथावत रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री