लुम्बिनी विकास बैंकको एकैदिन ३ वटा शाखा

काठमाडौं । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने  उद्देश्यले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ खोलिएका शाखाहरु दमक नगरपालिका, बिर्तामोड नगरपालिका र कावासोती नगरपालिकामा रहेका छन् ।

याेसँगैं बैंककाे शाखाकाे संख्या ७२ पुगेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप