राज लिम्बुको ‘जलेर खरानी’ सार्वजनिक

काठमाडौं ।  गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

गीतको भिडियोमा राज लिम्बु, बिष्णु कट्टेल, प्रेम तामाङलाई हेर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री