एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ ।

बैंकले ‘१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ ३ अर्ब बराबरको डिबेन्चर निष्कासन गरेको थियो ।

उक्त डिभेञ्चरमा १०.५० प्रतिशत व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस