ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

भोजपुर।भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् ।
सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जादै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे -८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक भोजपुर अरुण गाऊपालिका- ६ जरायोटारका २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाईते  भएको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुको बाणगंगामा घरभित्र भेटियो दम्पतीको शव

काठमाडौं । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा …

प्रतिकृया दिनुहॊस