नेसनल ट्रेडिङ खाद्य संस्थानमा गाभिने

काठमाडौं । सरकारले सरकारी स्वामित्व कम्पनी नेशनल ट्रेडिङलाई नेपाल खाद्य संस्थानमा गाभ्ने भएको छ । साथै गाभिएको उक्त खाद्य संस्थानलाई सरकारले राष्ट्रिय खाद्य आपूर्ति कम्पनी बनाउने भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकुको आगमि आर्थिक वर्ष २०७५/७६ सालको बजेट प्रस्तुत गर्ने क्रममा नेसनल ट्रेडिङ कम्पनीलाई खाद्य संस्थानमा गाभ्ने बताएका हुन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री