काठमाडाैँ । गायक देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ ।
गीतमा शब्द तथा संगीत बब्लुकै रहेको छ । बब्लुले नै निर्देशनमा भिडियो रहेको छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र बब्लु , कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुङ्गाना, गणेश भण्डारी लगायतका कलाकारहरुलाई हेर्न सकिन्छ ।
तपाईंको प्रतिकृया




