यस्तो छ नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल

काठमाडौं । नयाँ वर्ष वि.सं. २०७८ आउन अझै एक महिना बाँकी छ । सामाजिक सञ्जालहरूमा नयाँ वर्ष विं.सं. २०७८ सालको वार्षिक राशिफल आउन थालिसकेका छन् ।

२०७७ साल अधिकांशको लागि अविशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ ले सुख शान्ति देला कि भनेर आमसर्वसाधारण आशावादी रहेको अवस्था छ ।

यसै सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै सिद्ध भविष्यवाणी गरी ज्योतिषीय फलादेशको फाँटमा राम्रो दख्खल राख्नसफल भएका ज्यो. दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अभिव्यक्त वार्षिक राशिफल यहाँको लागि प्रस्तुत गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री