दुर्घटनामा दुईजनाको मृत्यु

दाङ । दाङको देउखुरीमा ना ४ ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका-८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापा रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री