पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,सोमबार ७३ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप७३जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको तथ्यांक अपडेट गरिएको छ।

संक्रमित मध्ये २ लाख ७० हजार ४७१ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ७७७जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस