इटहरीमा बस दुर्घटना एकको मृत्यु

ईटहरी । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, मृत्यु हुनेको पहिचान हुन सकेको छैन भने जना २० घाईते भएका छन ।
घाइते यात्रुहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री