काठमाडौं । नेपाल ट्रष्टले आफुसंग भएको साढे २८ करोड रुपैयाँ वचत रकम मुद्धति निक्षेपमा राख्ने भएको छ ।कार्यालयले मुद्धति निक्षेपमा रकम राख्नका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ । कार्यालयले निष्क्रिय कर्जा अनुपात ६ प्रतिशत भन्दा कम भएकालाई मात्र निक्षेप राख्न दिने भएको छ ।
तपाईंको प्रतिकृया




