पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,शुक्रबार ११२ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४  पुगेको छ भने पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको तथ्यांक अपडेट गरिएको छ।

संक्रमित मध्ये २ लाख ७० हजार २७७ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ७७१ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस