घरको छानाबाट खसेर १ जनाको मृत्यु

झापा । झापा दमक नगरपालिका -१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको हो ।
मंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा रातको साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस