काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ गएका छन् । आज चितवनबाट फर्केसँगै प्रचण्ड-नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेकाे भानु देउवाले जानकारी दिएका छन्। उनीहरूबीच अहिले छलफल चलिरहेकाे छ ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो। अब कसरी अगाडि बढ्ने भन्नेबारे देउवा, प्रचण्ड-नेपालबीच छलफल भइरहेकाे छ ।
तपाईंको प्रतिकृया



