उल्लेखनीय मौसमी प्रणली छैन, देशका केही भू-भागमा बदली

काठमाडाैँ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक  रही अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ का  पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ।

आज राति प्रदेश १ का  पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री