गायक विक्रम र सज्जाको ‘गल्ती २’

गायक विक्रम बराल र सज्जा चौलागाँइको स्वरमा समावेश ‘गल्ती २’ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा   सुरज सिंह ठकुरी र रेश्मा घिमिरेलाई हेर्न सकिन्छ । प्रदिप चापागाँइको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप