सिद्धार्थ बैंकको नँया एटिएम भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्यामपसमा

काठमाडाैं । सिद्धार्थ बैंकले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ ।

सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले उद्घाटन गरेका थिए ।

बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप