सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । बिहीबार  सुनचाँदीको मुल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५  सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला २५  रुपैयाँले घटे १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री