वासुदेव केसीको ‘टुना मुना’ सार्वजनिक

काठमाडौं ।    गायक वासुदेव केसीको ‘टुना मुना’ सार्वजनिक गरेका छन् । गीतमा विद्या तिवारीकोको स्वर रहेको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा जेविका कार्की र राजिव थापालाई हेर्न सकिन्छ । गीतमा शब्द  तथा संगीत हरि लम्सालको रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री