प्रभु लाइफले गर्‍याे ५० लाखकाे मृत्युदाबी भुक्तानी

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले ५० लाख मृत्युदाबी भुक्तानी गरेको छ ।

कम्पनीले मृत्यु भएका महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत ५० लाख भुक्तानी गरेकाे हाे ।

उनको  मृत्यु भएकाले परिवारबाट मृत्यु दाबी भुक्तानीका लागि  सम्पूर्ण प्रकृया पूरा गरेपछि   माघ १६ गत ५० लाखको बैंक चेक अनुराधालाई हस्तान्तरण गरिएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस