काठमाडौँ । शुक्रबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा भने वृद्धि बह्येको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलामा १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




