केटूको सफल आरोहण गर्ने टोलीलाई एभरेष्ट बैंकद्वारा सम्मान

काठमाडौँ । एभरेष्ट बैंकले विश्वको दोश्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहण गर्ने टोलीलाई सम्मान गरेको छ ।

बैंकले आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहण गरेकोमा सम्मान गरेको हो ।

उक्त पर्वतारोहण टोली मध्यका मिङ्मा डेविड शेर्पा एभरेष्ट बैंकका ब्राण्ड फेसको रूपमा आबद्ध छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री