काठमाडौं । बैंक अफ काठमाण्डू बैंक र लेभी रेष्टुरेन्टबीच सम्झौता भएको छ ।
बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् ।
तपाईंको प्रतिकृया




