२४ घण्टामा थपिए ४०३ जना कोरोना संक्रमित,६ जनाको मृत्यु

काठमाडौं । आज, बिहीबार ४०३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०३ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६०हजार १७७ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १९४३ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री