आजबाट अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने

काठमाडाैं । आजबाट अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने भएकाे छ ।

नेपाल राष्ट्र बैंकले पुस २३ गते सुचना जारी गर्दै माघ १ गतेदेखि लागु हुनेगरी अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेकाे थियाे ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बै‌ंकिङ् शुल्क र मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयाेगमा शुल्क नलिन निर्देशन दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री